\
राजनीति

विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्ने बताएका छन् । महामन्त्री थापाले धर्मशास्त्रले समेत विभदेलाई अस्वीकार गरेको विभेद अन्त्य गर्ने संकल्प सबैले लिनुपर्ने बताए ।

आज एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान र कानुनले सबै प्रकारका विभेदको उन्मूलन गरेर दण्डनीय बनाए पनि कानुन छलेर विभेद गर्नेक्रम अझै जारी रहेको महामन्त्री थापाले बताए ।

Leave a Reply