वरिष्ठ नेता पौडेलले बोलाएको जिल्ला सभापतिको भेला आज
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै छ ।पौडेलले आज काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।
१४औँ महाधिवेशनपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।