\
राजनीति

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको प्रदर्शन

काठमाडौं । नेविसंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

तदर्थ समिति गठन गर्न माग गर्दै आज दिउँसो नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष शान शिवाकोटीलगायतले सानेपामा प्रदर्शन गरेका हुन् ।

नेविसंघ अध्यक्ष राजीब ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि नेविसंघ नेतृत्वविहीन छ । उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न नहुने माग गरेका छन् ।

Leave a Reply