\
बागमती प्रदेशराजनीति

माओवादी चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल

चितवन । माओवादी केन्द्रको वागमती प्रदेशको बैठकले चितवन जिल्ला इन्चार्जको जिम्मेवारीम रेणु दाहाललाई दिएको छ । भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।

दाहाल ले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

Leave a Reply