\
राजनीति

राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा चौलागाईं

काठमाडौं । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं चयन भएका छन् ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ ।

Leave a Reply