\
मुख्य समाचारराजनीति

कांग्रेस सप्तरीको सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी

राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी भएका छन् । सप्तरीको राजविराजमा हिजो बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले संस्थापन इतर डा. शेखर कोइराला पक्षका साह सभापतिमा निर्वाचित भएका हुन् ।

साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरेका थिए ।

Leave a Reply