\
राजनीतिहेडलाइन

एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्द पार्टीबाट निष्कासित

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई पार्टीले कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको उल्लेख छ ।

Leave a Reply