\
राजनीतिहेडलाइन

एकीकृत समाजवादीका शीर्ष तहका नेताको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । एक नेताका अनुसार बैठकमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने भएका छन् ।

बैठक आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा एमसीसीबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको एक नेताले जानकरी दिए ।

Leave a Reply