\
मुख्य समाचारराजनीति

एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुटाउने महामन्त्री थापाको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीको विषयमा कुरा नमिले गठबन्धन पनि नरहने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले राजनीतिक दलहरूबीचमा कुराकानी नमिले गठबन्धन पनि नचल्ने चेतावनी दिएका हुन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पुर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा नहुने बताए । उनले भने, “हामी फरक-फरक राजनीतिक दलहरू हौं ।”

Leave a Reply