\
मुख्य समाचारराजनीति

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने भएका छन् । शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । आज अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।

Leave a Reply