\
राजनीतिहेडलाइन

सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन नसकेको बालुवाटार स्रोतले बतायो ।

गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे बालुवाटार बोलाइएको स्रोतको भनाइ छ ।

Leave a Reply