\
मुख्य समाचारराजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । बैठकमा आज बस्ने संसद बैठकमा पार्टीको भूमिकालगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर अघि सुरू भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन ।

Leave a Reply