\
राजनीति

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी बैठक बोलाएको छ । समाजवादीले फागुन ७ गते स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।

बैठकमा एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने ती नेताले बताए ।

Leave a Reply