\
राजनीतिहेडलाइन

भोलि बस्ने संसद बैठक एमालेले अवरोध गर्ने तयारी

काठमाडौं । नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । बुधबार बस्ने बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । आफूहरुको माग पूरा नभएकाले बुधबार बस्ने संसद बैठक पनि अवरोध गर्ने शेरबहादुर तामाङले जानकारी दिए ।

Leave a Reply