\
राजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सकियो, अब कहिले बस्ने ?

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने एक नेताले जानकारी दिए ।                                                                                   समितिको बैठक  बिहिबारबाट पार्टी कार्यालय सानेपामा बसेको थियो ।

Leave a Reply