\
मुख्य समाचारराजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यालय सानेपामा सुरु भएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ ।

Leave a Reply