\
राजनीति

भोलिको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी

काठमाडौं । भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी भएको छ ।

संसद् सचिवालय अनुसार सरकारको आग्रहमा बैठक स्थगित गर्ने तयारी भएको हो ।
सत्तारुढ दलभित्र एमसीसी विवाद बढेपछि भोलि बोलाइएको बैठक स्थगित गर्न लागिएको हो ।

Leave a Reply