\
मधेश प्रदेशराजनीति

लेखा समितिको सभापतिमा काँग्रेसबाट यादव चयन

धनुषा । धेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसबाट नरेशकुमार यादव बहुमतले चयन भएका छन् ।

Leave a Reply