\
राजनीति

जनताका बाधा, समस्या र अप्ठ्यारा सरकारले पन्छाउने मन्त्री आलेको दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् ।

मारवाडी सेवा समितिको ६९ औँ वार्षिकोत्सवमा बोल्दै उनले भने, “यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।”
समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगेको बताए । उनले भने, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान सावित भएको छ । मेरो तर्फबाट चाहिने सहयोग गर्नेछु ।”

Leave a Reply