माओवादी नेता वर्षमान पुनलाई कोरोना संक्रमण
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।
News of Nepal & Nepali