\
मुख्य समाचारराजनीति

गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा हुदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नटुट्ने दावी गरेका छन् । अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने समेत बताएका छन्।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।

Leave a Reply