\
राजनीति

महामन्त्री थापाद्वारा सोनाम ल्होछारको शुभकामना व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सोनाम ल्होछारको शुभकामना दिएका छन् । महामन्त्री थापाले ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ एवं दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “छ्यु फो ताग ल्हो अर्थात जल पुरुष बाघ बर्ष २८५८ औं सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ एवं दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।”

Leave a Reply