\
राजनीतिहेडलाइन

एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन हुने बताएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा काङ्ग्रेस सभापति समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी गराएका थिए ।

Leave a Reply