\
मुख्य समाचारराजनीति

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो, कार्यसम्पादन गठन गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

एक नेताका अनुसार बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । महामन्त्री थापाका अनुसार बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको छ ।

Leave a Reply