\
राजनीतिहेडलाइन

महत र लेखकमध्ये को बन्ला नेपाली कांग्रेसको प्रवक्ता ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ ।

एक नेताका अनुसार डा. महतलाई सभापति शेरबहादुर देउवाले प्रवक्ता बनाउने तयारी गरेका छन् । उता लेखकले देउवाको विश्वासपात्र भएर काम गरिसकेका छन् ।

लेखकले महत्त्वपूर्ण र रणनीतिक महत्वका ठाउँमा देउवाको प्रतिनिधि भएर काम गरिरहेका छन् । सभापति देउवाले महत र लेखकमध्ये एकजनालाई प्रवक्ता बनाउने तयारी रहेको एक नेताले जानकारी दिए।

Leave a Reply