\
राजनीतिहेडलाइन

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि भर्चुअल माध्यमबाट बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबारको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने देउवाको सचिवालयले जनाएको छ ।

Leave a Reply