\
राजनीति

काँग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव रिक्त

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि मुख्य सचिव पद रिक्त भएको छ ।

बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो ।

Leave a Reply