\
मुख्य समाचारराजनीति

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको ‘नोटिस’मा रहेको गृहमन्त्रीको दावी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति नोटिसमा रहेको बताएका छन् । गृहमन्त्री खाणले मन्त्रीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने बताए।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि चौतर्फी आलोचना भइरहेको छ।

Leave a Reply