\
मुख्य समाचारराजनीति

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा महत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा महतलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका प्रधानमन्त्री देउवाले अब भने पूर्णता दिन लागेका हुन् ।

Leave a Reply