\
मुख्य समाचारराजनीति

प्रदेश २ : स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरु परमेश्‍वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।

Leave a Reply