\
राजनीति

ओमीक्रोनले घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाइॅंदो रहेछ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नो खेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाएको बताएका छन् ।

पुर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउदै लगेको र ओमीक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउदै गरेको थाहै नपाइॅंदो रहेछ।सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन।लौन,परमादेशी डाक्टर र झांक्री बोलाइदेऊ।चितवनको जंगलमा पाईने पष्पकमल लहराले बेरेपछि रुखजति हल न चल।”

Leave a Reply