\
मुख्य समाचारराजनीति

बतास समूहसँग नारायणहिटीको ठेक्का सम्झौता तोड्ने मन्त्री प्रेम आलेको दावी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने बताएका छन्। यो सँगै नारायणहिटी दरबार संग्रहालय र बतास समूहवीच भएको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ ।

कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो । मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए।

Leave a Reply