\
राजनीतिहेडलाइन

भारतलाई कुटनैतिक नोट पठाएर प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नपर्ने बताएका छन् ।
उपसभापति गुरुङले अब आइन्दा लिपुलेक र कालापानीको सन्दर्भमा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्ने बताए ।

उपसभापति गुरुङले सामाजिक संजालमा लेखेका छन्, “भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्छ।”

Leave a Reply