\
राजनीति

एमाले तेह्रथुम अध्यक्षमा तेजमान कन्दङ्वा

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले तेह्रथुम जिल्लाको अध्यक्षमा तेजमान कन्दङ्वा विर्वाचित भएका छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

कपिलवस्तु जिल्लाको अध्यक्षमा डम्बर शर्मा विर्वाचित भएका छन् । नुवाकोट जिल्लाको अध्यक्षमा बद्रीप्रसाद मैनाली विर्वाचित भएका छन् । रुपन्देही जिल्लाको अध्यक्षमा तेजेन्द्र केसी विर्वाचित भएका छन्।

Leave a Reply