\
मुख्य समाचारराजनीति

माओवादी महाधिवेशन : लेखा आयोग अध्यक्षमा पेशल खतिवडा

काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले लेखा आयोगको अध्यक्षमा पेशल खतिवडालाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।

Leave a Reply