\
राजनीतिहेडलाइन

एमसीसीबारे साझा धारणा बनाउन प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् । अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।

समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भने, “एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्। यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने।”

Leave a Reply