\
राजनीतिहेडलाइन

१३६४ मत गणना हुँदा आरजु राणा तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेस महिलाको खुला केन्द्रीय सदस्य पदको १३६४ मत गणना हुँदा आरजु राणाले ७२८ मत पाएकी छिन् ।

निर्वाचन समितिका अनुसार आरजु राणा ७२८, पुष्पा भुसाल ८०२ मत, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंले ६२४ मत पाएका छन् । खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

आज बिहानदेखि मधेशीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको हो ।

Leave a Reply