\
राजनीतिसुदूरपश्चिम प्रदेश

माओवादीको सुदूरपश्चिम अध्यक्षमा जुटेन सहमति

धनगढी । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न सकेको छैन ।

आइतबारदेखि धनगढीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि छलफल चलिरहे पनि सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ ।

अध्यक्षका लागि शरदसिंह भण्डारी, नरेन्द्र कुँवर, मानबहादुुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरिप्रसाद चौधरी र हरि ज्ञवालीलगायतका नेता आकांक्षी छन् ।

Leave a Reply