\
राजनीतिहेडलाइन

हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा

काठमाडौँ । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ नयाँ नयाँ पार्टी घोषणा गरेका हुन् ।

मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले आज मंगलबार नयाँ पार्टीको घोषणा गरेका हुन् । टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइको माग पनि गरेका छन् ।

यो पनि पढ्नुहोस्

हृदयेश त्रिपाठीद्वारा तत्काल नयाँ पार्टी खोल्ने घोषणा

हृदयेश त्रिपाठीद्वारा तत्काल नयाँ पार्टी खोल्ने घोषणा

Leave a Reply