\
राजनीतिहेडलाइन

काँग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।

सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो । स्रोतका अनुसार सोमबार मतदान भएका तीन स्थानमा नै मतदान हुने भएको हो ।

Leave a Reply