काँग्रेस महाधिवेशनमा देउवाले गरे मतदान
काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा मतदान गरेका छन् ।
मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । स्रोतका अनुसार प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् ।