\
मुख्य समाचारराजनीति

म कुनै गुटमा छैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूलाई दुवै गुटले मलाई मन पराएको बताएका छन्। नेता कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने समेत बताएका छन् ।

सभापतिका आकांक्षी रहेका उनी साझा उम्मेदवारका लागि दाबी छाडे । यो प्यानलले शशांकलाई केन्द्रीय सदस्यको सूचीमा राखेको छ । तर सोमबार मतदान स्थलमा भेटिएका निवर्तमान महामन्त्री डा. कोइरालाले आफूले कुनै पनि गुटको प्रतिनिधित्व नगर्ने बताए ।

Leave a Reply