\
राजनीतिहेडलाइन

नयाँ पार्टी घोषणा गर्ने हृदयेश त्रिपाठीको तयारी

काठमाडौं । नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नेता त्रिपाठीले मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गरेका हुन् ।

आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जानकारी दिए ।

Leave a Reply