\
राजनीतिहेडलाइन

उम्मेदवार छनोट गर्न देउवा समूहको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूह उम्मेदवार छनोटका लागि विहान ९ बजेदेखि बूढानीलकण्ठमा बैठक जारी छ ।देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् ।देउवाले उनको पक्षमा पदाधिकारी छनोटका विषयमा छलफल केन्द्रित छ । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ ।

Leave a Reply