\
मुख्य समाचारराजनीति

राप्रपा महामन्त्रीमा राणा विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । राणले २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही महिलातर्फ पनि विजयी भएका छन् ।

Leave a Reply