\
मुख्य समाचारराजनीति

राप्रपा महाधिवेशन: बन्दसत्र जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी छ । बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।

स्रोतका अनुसार सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो । बन्दसत्रबाट दुई प्रस्ताव पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । राप्रपाको नयाँ नेतृत्वमा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Leave a Reply