\
Breakingराजनीति

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारमा बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारी भीमबहादुर बस्नेतले पाएका छन् ।

स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा समेत सहभागी थिए ।

Leave a Reply