\
मुख्य समाचारराजनीति

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । स्रोतका अनुसार पोखरेल सहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

एक नेताका अनुसार महासचिवम पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । उनको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Leave a Reply