\
राजनीतिहेडलाइन

अन्तत: चार नेताले अध्यक्ष ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

कामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् ।

स्रोतका अनुसार विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बुझाएका हुन् ।

ओलीले विहान १० बने बन्दसत्र राखे पनि बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

Leave a Reply