\
राजनीतिहेडलाइन

एमाले महाधिवेशनको लागि एक हजार प्रहरी खटाइने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा एक हजार सुरक्षा टोली खटाइने भएको छ ।

शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजी सहकुलबहादुर थापाको कमान्डमा एक हजार सुरक्षा व्यवस्थापन गरिने स्रोतले बतायो ।

एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Leave a Reply